०५ साउन २०८३, मंगलबार

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं [तस्वीरहरू]

बैशाख ११, २०८१
काठमाडौं
कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं [तस्वीरहरू]

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौं सिँगारिएको छ ।

कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागत द्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।​

तस्वीर : नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्