०६ साउन २०८३, बुधबार

मार्फाको स्याउ बगान

बैशाख ११, २०८१
काठमाडौं
मार्फाको स्याउ बगान

मुस्ताङ जिल्लाको मार्फामा गरिएको स्याउ खेती । स्याउ खरिद गर्नका लागि पछिल्लो समय व्यवसायीहरू मार्फामा नै पुग्ने र यहाँको स्याउले राम्रो बजार पाउने भएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । तस्वीर : अर्चना झा/रासस

salt training

कमेन्ट गर्नुहोस्