०३ असार २०८३, बुधबार

बालाजु बृत्तका डिएसपी अख्तियारको नियन्त्रणमा

कात्तिक २०, २०७४
बालाजु बृत्तका डिएसपी अख्तियारको नियन्त्रणमा
काठमाडौं, २९ असोज - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालाजु बृत्तका डिएसपी नवीन भण्डारीलाई नियन्त्रणमा लिएको छ । थुनुवासँग पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा भण्डारीलाई साेधपुछका लागि अख्तियारले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्