०५ साउन २०८३, मंगलबार

गोदावरीको जंगलमा आगलागी [तस्वीरहरू]

बैशाख १८, २०८१
काठमाडौं
गोदावरीको जंगलमा आगलागी [तस्वीरहरू]

​ललितपुरको गोदावरीस्थित तपेश्वर जंगलमा आगलागी भएको छ ।

जंगलमा मंगलवार दिउँसो लागेको डढेलो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार ​आनन्दवनस्थित कुष्टरोग अस्पताल नजिकै आगो फैलिएपछि अस्पतालका ९३ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।​

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्