०१ साउन २०८३, शुक्रबार

आज काठमाडौँमा कुन तरकारी तथा फलफूलको मूल्य ? (सूचीसहित)

बैशाख १९, २०८१
काठमाडौं
आज काठमाडौँमा कुन तरकारी तथा फलफूलको मूल्य ? (सूचीसहित)

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको छ भने गोलभेँडा सानो लोकदको २५ रुपैयाँ रहेको छ।  

यसैगरी आलु रातोको ५०, काउली स्थानीयको ५०, मटरकोशाको ८०, लौकाको ५०, तामाको १००, अनारको ३०० रुपैयाँ कायम छ । 

null


 

salt training

कमेन्ट गर्नुहोस्