२८ जेठ २०८३, बिहीबार

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राममन्दिर

बैशाख १९, २०८१
काठमाडौं
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राममन्दिर

चितवनको माडी नगरपालिका–८ अयोध्यापुरीस्थित राममन्दिर, पृष्ठभूमिमा माडी उपत्यका । रिउ र घाँघर नदीको सङ्गममा रहेको यो मन्दिर पछिल्लो समय धार्मिक गन्तव्य बनेको छ । तस्वीर : भीष्मराज ओझा/रासस

salt training

कमेन्ट गर्नुहोस्