२८ असार २०८३, आइतबार
टी–२० सिरिज

नेपाललाई एकै ओभरमा दुई विकेटको झट्का

बैशाख २०, २०८१
काठमाडौं
नेपाललाई एकै ओभरमा दुई विकेटको झट्का

चौथो टी–२० मा वेस्ट इण्डिज 'ए'विरुद्ध २१० रनको रनको लक्ष्य पछ्याएको नेपाललाई एकै ओभरमा दुई विकेटको झट्का लागेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार जारी खेलमा पाँचौ ओभरमा कुशल भुर्तेल र कुशल मल्ल दुवैको विकेट गुमेको हो ।

भुर्तेल ५ बलमा १ रन बनाएर आउट भएपछि मल्ल पनि ४ बलमा ४ रन बनाएर पबेलियन फर्किए । 

यसअघि ओपनर आशिफ शेख २ बलमा खाता नै नखोली आउट भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्