३१ जेठ २०८३, आइतबार

भेलुबाजेको मृत्यु

बैशाख २०, २०८१
काठमाडौं
भेलुबाजेको मृत्यु

भेलुबाजेको नाममा भाइरल भएका प्युठानका मिनबहादुर बुढा मगरको मृत्यु भएको छ।

जिल्ला अस्पताल प्युठानमा उनको मृत्यु भएको हो । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमिला खनालले उनको मृत्यु भएको पुष्टि गरिन् । 
उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएकोमा त्यही उपचारको क्रममा मृत्यु भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्