१७ असार २०८३, बुधबार

डोल्पाको तापिरिचा  विद्यालय

बैशाख २१, २०८१
काठमाडौं
डोल्पाको तापिरिचा  विद्यालय

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित साइजलमा रहेको तापिरिचा माध्यमिक विद्यालय । नर्सरी देखि कक्षा १० सम्म पठन पाठन हुने यो विद्यालयमा यस शैक्षिक सत्रमा करिब दुई सय जना विद्यार्थी आवासिय रुपमा अध्ययन गर्दै आएका छन् । विद्यालय परिसरमा रहेको गुम्बामा बिहान र बेलुकी विद्यार्थीलाई ध्यान गराइन्छ ।  तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्