०३ असार २०८३, बुधबार

प्रचण्डको बाटो हेर्दै देउवा

कात्तिक २०, २०७४
प्रचण्डको बाटो हेर्दै देउवा
काठमाडौँ, ३० असोज- वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध विग्रिएको छ ।582036-434852-sher-bahadur-deuba

तर, प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डको निर्णयको प्रतिक्षामा रहेको खबर नेपाल समाचारपत्रमा खबर छ ।

प्रधानमन्त्री देउवाले माओवादीका मन्त्री हटाउने गरी सातौंपटक मन्त्रिपरिषद विस्तार गरे पनि माओवादीले सरकारमा सहभागी भएका आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्