२४ असार २०८३, बुधबार

डीभीको नतिजा सार्वजनिक, कसरी हेर्न सकिन्छ नतिजा ?

बैशाख २२, २०८१
काठमाडौं
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्न सकिन्छ नतिजा ?

काठमाडौँ । डाइभर्सिटी भिसा २०२५ को नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी गराएको हो । 
डिभीका लागि नेपालबाट बर्सेनि हजारौँले फाराम भर्ने गरेका छन् । डिभीको नतिजा dvprogram.state.gov/ESC/  मा गई  हेर्न सकिन्छ । 
ईडीभी नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्