२७ असार २०८३, शनिबार

गर्मीमा खरबुजाको माग धेरै

बैशाख २४, २०८१
काठमाडौं
गर्मीमा खरबुजाको माग धेरै

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोक बजारमा बिक्रीका लागि राखिएको खरबुजा । गर्मीयाम सुरु भएसँगै खरबुजा माग धेरै हुन्छ । यहाँ  केजीको होलसेल रू ३० तथा खुद्रा ४० मा खरिदबिक्री हुने गरेको छ । तस्बिर ः मणिराम दाहाल÷रासस

salt training

कमेन्ट गर्नुहोस्