१२ साउन २०८३, मंगलबार

डलरदेखि कतारी रियालसम्म : आज कुन देशको मुद्राको भाउ कति ?

बैशाख २४, २०८१
काठमाडौं
डलरदेखि कतारी रियालसम्म : आज कुन देशको मुद्राको भाउ कति ?

 नेपाल राष्ट्र बैंकले सोमबारका विदेशी मुद्राको विनिमय निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा कायम भएको छ । 

यस्तै युरो एकको खरिदर १४३ रुपैयाँ ३० पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा कायम भएको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम भएको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा रहेको छ । 
यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 
विनिमयदर विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्