काठमाडौं, ३० असोज – तिहार नजिकिँदै गर्दा काठमाडौंमा पनि तिहारको रौनक छाएको छ । राजधानीमा चर्को घाममा छाताको ओतमा थरीथरीका फूल बेच्न राखिएका छन् ।
असनमा बिहानैदेखि फूल बेच्ने र किन्ने ग्राहकको चहलपहल बढेको छ । व्यापारीले एउटा फूललाई तीसदेखि चालीससम्म विक्री गर्ने गरेको बताउँछन् । हेर्नुस् फोटोमा तिहारमा व्यापारका लागि राखिएका मालाः