0 shares
वर्षा र सहकालका देवता राताे मच्छिन्द्रनाथलाई बिहीबार ललितपुरकाे मच्छिन्द्र बहालबाट पुल्चोकमा निर्माण गरिएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइँदै । तस्बिर : रासस