पालपाको रामपुर आधारभूत विद्यालयका विद्यार्थी बाँसजन्य सामग्री तयार पार्दै । विद्यालयले पढाइका अलवा बाँसजन्य सामग्रीको सदुपयोग गर्दै विद्यार्थीलाई दैनिक प्रयोगमा आउने डोको, डस्टबिन, डालोलगायतका सामग्री तयार गर्न सिकाउँदै आएको छ । तस्वीर : सुशीला रेग्मी/रासस