०८ साउन २०८३, शुक्रबार

बुलबुले तालमा मोटरबोट सञ्चालन

बैशाख २९, २०८१
काठमाडौं
बुलबुले तालमा मोटरबोट सञ्चालन

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले तालमा मोटरबोट सञ्चालन । लामो समयदेखि जीर्ण रहेको यस तालमा मोटरबोट सञ्चालन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । तस्वीर : सुरेश आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्