काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७० रुपैयाँ र गोलभेँडा सानो लोकलको ३५ रुपैयाँ कायम भएको छ ।
यस्तै आलु रातोको ५०, प्याज सुकेको भारतीयको ७०, मकै बोडीको ८०, ब्रोकाउलीको १२०, अनारको ३५० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमा
