२८ जेठ २०८३, बिहीबार

मुस्ताङको छुसाङ गाउँ

जेठ ३, २०८१
काठमाडौं
मुस्ताङको छुसाङ गाउँ

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को छुसाङ गाउँको स्याउ बगैँचाको हरियारी र पृष्ठभूमिको सुक्खा कलात्मक पहाड । छुसाङदेखि मुस्ताङको माथिल्लो क्षेत्रका बस्तीलाई अर्धनिषेधित क्षेत्र बनाइएको छ । स्थानीयबासीले उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । तस्विर:सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्