२६ असार २०८३, शुक्रबार

विदेशी मुद्राको विनिमय दर : डलरदेखि कतारी रियालसम्म (सूचीसहित)

जेठ ३, २०८१
काठमाडौं
विदेशी मुद्राको विनिमय दर : डलरदेखि कतारी रियालसम्म (सूचीसहित)

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको छ। 

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०९ पैसा र बिक्री दर १६८ रुपैयाँ ८५ पैसा रहेको छ । 
यसैबीच कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्