२३ असार २०८३, मंगलबार

१३ लाख ३८ हजारमा बन्यो यस्तो घर

जेठ ३, २०८१
काठमाडौं
१३ लाख ३८ हजारमा बन्यो यस्तो घर

गुल्मीको रेसुङ्गा नगरपालिका७ स्थित पर्यटकीय क्षेत्र उनाय चौरमा  निर्माण गरिएको रूखको घर । लुम्बिनी प्रदेश सरकार वन मन्त्रालयको १३ लाख ३८ हजार रुपैयाँको आर्थिक सहयोगमा ४२ फुट अग्लो रुखमा दस जना मान्छे अटाउने गरी रूखमा घर निर्माण गरिएको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्