63 shares
बागलुङको जैमिनी नगरपालिका–१० स्थित पर्यटकीय क्षेत्र हाँडीकोटमा निर्माणाधीन अवस्थामा रहेको भ्यू टावर । यो भ्यू टावर निर्माणका लागि नगरपालिकाले हालसम्म ४५ लाख रुपैयाँ लगानी गरेको छ । तस्वीर : डम्मर बुढामगर/रासस