२७ जेठ २०८३, बुधबार

बाँकेको जमुनाहा नाका बन्द

जेठ ६, २०८१
बाँके
बाँकेको जमुनाहा नाका बन्द

बाँकेको नेपाल–भारत जमुनाहा नाका गएरातिदेखि दुई दिनका लागि बन्द भएको छ । 

भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका सोमबार बेलुका ५ बजेसम्म बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ । भारतमा सोमबार निर्वाचन हुँदैछ । 

खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी  भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमानाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्