०३ साउन २०८३, आइतबार

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

जेठ ६, २०८१
काठमाडौं
कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ ।
    
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्न लागेको जानकारी दिए । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ ।

 उक्त बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताए । 

salt training

कमेन्ट गर्नुहोस्