२५ असार २०८३, बिहीबार
प्रतिनिधि सभा बैठक

कांग्रेसको नाराबाजीबीच संसदमा विश्वासको मत लिने प्रक्रिया शुरू, प्रचण्डको सम्बोधन

जेठ ७, २०८१
काठमाडौं
कांग्रेसको नाराबाजीबीच संसदमा विश्वासको मत लिने प्रक्रिया शुरू, प्रचण्डको सम्बोधन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध र नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ । 

सोमबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रचण्डले बलजफ्ती विश्वासको मत लिन लागेका हुन् । 

कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले प्रचण्डलाई रोस्ट्रममा आउन समय दिए । 

अहिले प्रचण्डले सम्बोधन गरिरहेका छन् । प्रचण्डले यो चौथोपटक विश्वासको मत लिन लागेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्