०४ असार २०८३, बिहीबार

डोल्पाको ठुलिभेरीमा निर्माणाधीन बेलिब्रिज पुल

जेठ ७, २०८१
काठमाडौं
डोल्पाको ठुलिभेरीमा निर्माणाधीन बेलिब्रिज पुल

भेरी कोरिडोर अन्तर्गत पर्ने डोल्पाको ठुलिभेरी नगरपालिका–३ स्थित रुपगाडमा निर्माणाधीन बेलिब्रिज पुल । निर्धारित समयमा सम्पन्न हुन नसकेपछि तीन पटक म्याद थप गरी यही असार मसान्तसम्म निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको छ । तस्वीर : हेमन्त केसी/रासस

salt training

कमेन्ट गर्नुहोस्