३२ असार २०८३, बिहीबार
प्रतिपक्षलाई पेल्ने सरकारको रणनीति

कांग्रेसको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम टेबल गर्न प्रधानमन्त्री रोस्ट्रममा

जेठ ८, २०८१
काठमाडौं
कांग्रेसको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम टेबल गर्न प्रधानमन्त्री रोस्ट्रममा

​प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभामा टेबल गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा मर्यादापालकको सुरक्षा लिएर प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम टेबल गरेका हुन् ।

जेठ १ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । 

सभामुखले प्रधानमन्त्रीलाई रोस्ट्रममा लैजान मर्यादापालकलाई निर्देशन दिएपछि संसद्‌मा कांग्रेसले ‘संसदीय मर्यादा कायम गर’को नारा लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्