२४ जेठ २०८३, आइतबार

संसद्‌मा सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेल [तस्वीरहरू]

जेठ १३, २०८१
काठमाडौं
संसद्‌मा सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेल [तस्वीरहरू]

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रतिनिधि सभा बैठक अगाडि बढेको छ । ​बैठकमा सांसदहरूबीच धकेलाधकेलसमेत भएको थियो ।

प्रतिनिधि सभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाएका थिए ।

तर सभामुख देवराज घिमिरेले बैठकका कार्यसूची अघि बढाएका हुन् ।

कांग्रेसको अवरोधका बीच प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको छ ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।​

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

null

null

null

null

 

null

 

null

null

null

null

 

null

 

null

null

 

salt training

कमेन्ट गर्नुहोस्