सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय, तनहुँमा सोमबार लामबद्ध सेवाग्राही । सरकारले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता लिने हरेक नागरिकलाई भत्ता सुविधा दिँदा अनिवार्य राष्ट्रिय परिचयपत्र अनिवार्य गराएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस