११ साउन २०८३, सोमबार

बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

जेठ १५, २०८१
काठमाडौं
बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

आर्थिक वर्ष २०८१–८२ को बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

बैठक आज (मंगलवार) दिउँसो २ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरू भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसदमा आव २०८१–८२ को बजेट प्रस्तुत गर्दैछन् । बजेट मन्त्रिपरिषद्ले पारित गर्नुपर्ने प्रावधान छ ।  

salt training

कमेन्ट गर्नुहोस्