०२ साउन २०८३, शनिबार

आलु, प्याज र स्याउमा लाग्दै आएको कर खारेज

जेठ १५, २०८१
काठमाडौं
आलु, प्याज र स्याउमा लाग्दै आएको कर खारेज

सरकारले आलु, प्याज र स्याउमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले २०८१/८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै आलु, प्याज र स्याउमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको बताएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्