![काठमाडौंमा जनमत पार्टीको नौलो गणतन्त्र आन्दोलन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/janamat_ktm_program_-_ck_raut_1_gYbU3lr1v7.jpg)
डा सिके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ।
नौलो गणतन्त्र आन्दोलन नाम दिएर मंगलबार भएको प्रदर्शनमा मधेश प्रदेशबाट करिब १ हजारभन्दा बढी समर्थक काठमाडौं आएका थिए ।
उनीहरूको र्याली भृकुटीमण्डपबाट शुरू भएर भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै फेरि भृकुटीमण्डपमै आएर कोण सभामा परिणत भएको थियो ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी













