२४ जेठ २०८३, आइतबार

वाम गठबन्धनमा सकस: ३ दिनमा सक्नुपर्ने काम २ सातामा पनि सकिएन

कात्तिक २०, २०७४
वाम गठबन्धनमा सकस:  ३ दिनमा सक्नुपर्ने काम २ सातामा पनि सकिएन
काठमाडौँ, २ कात्तिक - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भए पनि निर्वाचन क्षेत्र बाँडफाँड गर्न गठित कार्यदलले अझै क्षेत्रको टुगो लगाउन नसकेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।ekata 12

कार्यदललाई ३ दिनको समय दिए पनि दुई साता बितिसक्दासमेत कार्यदलले ६०/४० को भागवण्डाको टुंगो लगाउन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्