२१ जेठ २०८३, बिहीबार

माग सम्बोधन नभएपछि एक/एक रुपैयाँ चन्दा उठाएर सरकारलाई सहयोग

जेठ १८, २०८१
काठमाडौं
माग सम्बोधन नभएपछि एक/एक रुपैयाँ चन्दा उठाएर सरकारलाई सहयोग

अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै विरोधस्वरूप चन्दा संकलन गरेर सरकारलाई पैसा पठाएका छन् ।

सर्वसाधारणबाट एक/एक रुपैयाँगरी संकलित २८७४ रुपैयाँ शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत् सरकारलाई पठाइएको हो । 

null

उनीहरूले काठमाडौंका सीडीओमार्फत् उक्त पैसा अर्थमन्त्री वर्षमान पुनलाई पठाएका हुन् ।

अर्थ मन्त्रालयले स्रोतको समस्या देखाएर यसअघि भएका सम्झौता कार्यान्वयन गर्न नसकिने जवाफ दिएपछि आफूहरूले एक/एक रुपैयाँ चन्दा उठाएर सरकारलाई पठाएको सम्झौता कार्यान्वयन संघर्ष समितिका संयोजक दीपक भण्डारीले बताए । 

यस्तो छ विज्ञप्ति

null

salt training

कमेन्ट गर्नुहोस्