![कीर्तिमानी डीजे तेन्जिङ शेर्पालाई काठमाडौंमा भव्य स्वागत [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/DJ_Tenjing_Sherpa_2_RTSzj6Rs8t.jpg)
कीर्तिमानी डीजे तेन्जिङ शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेष्ट एक्सपिडिसन २०२४’ पूरा गरेर काठमाडौं आइपुगेका शेर्पालाई खादा तथा मालासहित सम्मान गरिएको हो ।
सगरमाथाको सफल आरोहणपछि उनले सगरमाथा बेस क्याम्प २ मा डीजे कन्सर्ट गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी







