![यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/cabinet_VrJvqu6Dhv.jpg)
सरकारले तीन जना सचिवको सरुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरू मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, हरिप्रसाद मैनालीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रक पदमा सरुवा गरेको हो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


