50 shares
अछामस्थित नेपाली सेनाको गोरखबक्स गणलगायत सुरक्षा निकायले शुक्रबार सम्भावित विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्यका बारेमा बुढीगंगा नदीमा संयुक्त रूपमा उद्वारको कृत्रिम अभ्यास गरेका छन् । तस्बिर : रासस