२४ असार २०८३, बुधबार

सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु

जेठ १९, २०८१
सुनसरी
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढी गाउँपालिका- २ बस्ने २४ वर्षीय मोहमद अफ्रोज मिया रहेका छन् । उनको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनलाई इटहरी उपमहानगरपालिका- ८ स्थित चिन्तन चौतारी नजिक मन्जिल प्रधानको घरको छतबाट सिटी सफारी बोलाउने क्रममा नजिकै रहेको विद्युत्‌को तारबाट करेन्ट लागेको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्