०९ साउन २०८३, शनिबार

मेसिनबाट मकै दाउनी गर्दै किसान

जेठ २१, २०८१
काठमाडौं
मेसिनबाट मकै दाउनी गर्दै किसान

सुनसरीको गढी गाउँपालिकाको सत्तेरझोरामा थ्रेसर मेसिनबाट मकै दाउनी गर्दै किसान । कृषियन्त्रको प्रयोगले किसानको समय र खर्च घटेको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्