69 shares
गुल्मीको छत्रकोट गाउँपालिका–१ हुँगामा युवा कृषक भुवन खरालले गोलभेँडा खेतीका लागि निर्माण गरेको मल्चिङ प्रविधि । उनले मल्चिङ प्रविधिबाट एक सय चार रोपनी जमिनमा बेमौसमी गोलभेँडा खेती गर्न शुरू गरेका छन् । तस्वीर : जनार्दन घिमिरे/रासस