२९ जेठ २०८३, शुक्रबार

जसपा नेपालको महाधिवेशन : प्रतिनिधि तथा पर्यवेक्षकको रजिष्ट्रेशन सुरु

जेठ २६, २०८१
काठमाडौं
जसपा नेपालको महाधिवेशन : प्रतिनिधि तथा पर्यवेक्षकको रजिष्ट्रेशन सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रतिनिधि तथा पर्यवेक्षकहरुको रजिष्ट्रेशन कार्य सुरु भएको छ । 

महाधिवेशनमा सहभागी हुने मधेस प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरुले जेठ २६ र २७ गते बेलुकी पाँच बजेसम्म दर्ता गरीसक्नु पर्नेछ । अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरुले जेठ २८ गते बेलुकी पाँचबजे सम्म दर्ता गर्न सक्ने छन् ।

जसपा, नेपालको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शूल्क रु पन्ध्र सय तोकेको छ । त्यस्तै दुई प्रति पासपोर्ट साइजको फोटो समेत माग गरिएको जसपाले जनाएको छ । 

कमेन्ट गर्नुहोस्