२५ जेठ २०८३, सोमबार

वीरगञ्ज कृषि औजार कारखाना

जेठ २७, २०८१
काठमाडौं
वीरगञ्ज कृषि औजार कारखाना

राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएर अलपत्र परेको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनाको अवधिमा कारखानामा रहेका साना र ठूला ५५ मशिनहरू मध्ये ५१ वटा मशिन मर्मत सम्भार गरेर चल्न सक्ने बनाएका छन् । 

केन्द्रमा अहिले १५ जनाले नियमित काम गर्दै आइरहेका छन् ।

अहिलेसम्म केन्द्रले १० थरीका कृषि औजार तथा उपकरण पनि तयार पारेको छ ।

सरकारले गत २०७९ असोजमा कारखाना केन्द्रलाई सञ्चालन गर्न दिएको थियो । तस्वीर : हिमाल लम्साल/रासस

salt training

कमेन्ट गर्नुहोस्