२१ जेठ २०८३, बिहीबार
जब विमानस्थलमा धूवाँको मुस्लो देखियो

त्रिभुवन विमानस्थलमा आपतकालीन उद्धार अभ्यास [फोटो फिचर]

जेठ २८, २०८१
काठमाडौं
त्रिभुवन विमानस्थलमा आपतकालीन उद्धार अभ्यास [फोटो फिचर]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ ।

सोमबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा आपतकालीन उद्धार अभ्यास गरिएको हो ।

अभ्यासमा हवाई उडान तथा सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न निकाय संलग्न छन् ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी/मनीष अर्याल

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्