![त्रिभुवन विमानस्थलमा आपतकालीन उद्धार अभ्यास [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/TIA_Emergency_Rescue_Practice_11_juyTis3QGZ.jpg)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ ।
सोमबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा आपतकालीन उद्धार अभ्यास गरिएको हो ।
अभ्यासमा हवाई उडान तथा सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न निकाय संलग्न छन् ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी/मनीष अर्याल












