२२ जेठ २०८३, शुक्रबार

सुनकोशी नदीमा बेपत्ता किशोरीको शव फेला

जेठ २८, २०८१
सिन्धुली
सुनकोशी नदीमा बेपत्ता किशोरीको शव फेला

सुनकोशी नदीमा डुबेकी किशोरीको शव फेला पारेको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ हैवारस्थित नदीमा डुबेकी किशोरीको शव सशस्त्र प्रहरीले सोमबार दिउँसो फेला पारेको हो ।

गोलन्जोर गाउँपलिका–६ मेवाबोट बस्ने २१ वर्षीय चन्द्रकला हायू लुगा धुने क्रममा चिप्लिएर नदीमा डुबेकी  थिइन् ।

घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोट सिन्धुलीबाट खटिएको टोलीले उनको खोजी थालेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्