२६ असार २०८३, शुक्रबार

सुन्दर नगरी बन्दीपुर

जेठ २९, २०८१
काठमाडौं
सुन्दर नगरी बन्दीपुर
तस्बिर : रासस

तनहुँको पुरानो सदरमुकाम पर्यटकीय सुन्दर नगरी बन्दीपुर बजार । 
यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लमजुङ, गोर्खा र मनाङको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रूपमा विकास भएको थियो । 

यस ठाउँबाट विं.स. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचार प्रसारसँगै बन्दीपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रूपमा विश्वभर प्रसिद्धि छ।

salt training

कमेन्ट गर्नुहोस्