२९ जेठ २०८३, शुक्रबार

उपराष्ट्रपति यादवलाई कावा राष्ट्रपतिको जिम्मेवारी

जेठ २९, २०८१
काठमाडौं
उपराष्ट्रपति यादवलाई कावा राष्ट्रपतिको जिम्मेवारी

उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको उनुपस्थितिमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा मंगलवार जेनेभा प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन हुनेगरी तोकिएको हो । 

नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्