२६ असार २०८३, शुक्रबार

कोठीभिर र हिमशृङ्खला

जेठ ३०, २०८१
काठमाडौं
कोठीभिर र हिमशृङ्खला

रोल्पा सुनछहरी गाउँपालिका-४ को भूभागमा पर्ने कान्छी कोठीभिरबाट देखिने अन्य दुई वटा कोठीभिर र हिमशृङ्खलाको दृश्य । रोल्पा, प्युठान र बाग्लुङ को सिमानामा पर्ने कोठीभिर समुद्री सतहबाट तीन हजार तीन सय मिटरदेखि तीन हजार छ सय ५९ मिटरसम्म फैलिएका तीनवटा चुचुराहरू छन् । तस्बिर: रासस

salt training

कमेन्ट गर्नुहोस्