३० जेठ २०८३, शनिबार

निर्माण थालिएको ९ वर्षदेखि अलपत्र पुल

जेठ ३१, २०८१
काठमाडौं
निर्माण थालिएको ९ वर्षदेखि अलपत्र पुल

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ घुमाउने र भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशुली नदीमाथि निर्माण शुरू भएर अलपत्र बनेको पक्की पुल । विगत नौ वर्षदेखि निर्माण थालिएको यो पुलको कामले गति लिन सकेको छैन  । तस्बिर: रासस

salt training

कमेन्ट गर्नुहोस्