२४ असार २०८३, बुधबार

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल

जेठ ३१, २०८१
काभ्रेपलाञ्चोक
एमाले काभ्रेको अध्यक्षमा भुर्तेल

 एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् । बुधबार राति सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।  
अध्यक्षका अर्का प्रत्यासी रहेका चन्द्रबहादुर लामाले २९९ मत प्राप्त गरे । यसअघि भुर्तेल एमाले काभ्रेको सचिव थिए भने लामा उपाध्यक्ष थिए ।

पदाधिकारीमा भुर्तेलको प्यानल नै विजयी भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्